अर्थतन्त्र

भारतसँग रेल चालक माग्दै नेपाल

काठमाडौँ स् सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरूपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी

सनराइज बैंकका सीईओ शर्माले दिए राजीनामा

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । एक वर्ष अघि बैंकमा निकै ठूलो बिवाद सिर्जना भएको थियो । बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । राष्ट्र

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै

एकल बीमा शुल्कको विकृतिले जीवन बीमा क्षेत्र ध्वस्त हुँदै

काठमाडौं। बीमा कम्पनीले व्यापार बढाउन एकल बीमा शुल्कको पोलिसी जारी गर्ने क्रम बढेको छ। कतिपय कम्पनीले व्यवसाय धेरै देखाउन अभिकर्ता मार्फत पहिलो प्रिमियम कर्जा लिएर खरिद गर्ने र एक वर्ष पछि सरेण्डर गर्ने अभ्यास बढिरहेको छ। यस्तो अभ्यासले बीमा क्षेत्रलाई नै ध्वस्त बनाउने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ बताउछन्। उनले भने ‘यदि कुनै पनि बीमा कम्पनीले व्यवसाय धेरै देखाउन सुरुमा सिङ्गल प्रिमियमको पोलिसी जारी गर्ने

जीवन बीमा कम्पनीहरुको मार्केट ग्रोथः टप वानमा सुर्या लाइफ

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सुर्या लाइफ इस्योरेन्स कम्पनीको कारोबारमा निकै सुधार आएको देखिएको छ । यस कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब १६ करोड रुपैयाँ प्रिमियम ९बीमा शुल्क० संकलन गरेको छ । पुस महिनामा मात्रै कम्पनीले ५५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै,यस अवधीमा कम्पनीको कारोबार बिस्तार तीव्र रुपमा भएको देखिन्छ । चालू आर्थिक वर्षको पस मसान्तसम्ममा सूर्या लाइफको मार्केट ग्रोथ ३१४ प्रतिशतले बिस्तार भएको

सुर्या लाईफ ईन्स्योरेन्स ले गर्यो मृत्यु बिमा दाबि भुक्तानी

सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले खप्तड छेडेगाडा गाउँपालीका ०३ बाजुरा का पावर्ती देवी रावत लाइ रु १,०९,६०० बराबरको चेक एक कार्यक्रमका बिच धनगढी शाखामा हस्तान्तरण गरिएको छ। धनगढी शाखा प्रमुख नरेश भट्टले जिबन बिमाले आफ्नो अभिभाबक गुमाउदा नी केही हद सम्म भएनी आर्थीकरुपमा बालबालीको पढाइलाइ निरन्तर्ता दीन सघाउने र बिमा आफु जिबित रहदा आफ्नो लागी र आफु जिबित नरहदा परिवारका सदश्य हरुलाइ आवश्यक भएकाले सबैले आ आफ्नो आर्थिक अवस्था

सन नेपाल लाईफ ईन्स्योरेन्स द्वारा१३ लाखको मृत्यु बिमा दाबि भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स क.लि मा वैदेशिक म्यादी बिमा गर्नु भएकि बिमित स्व.दुर्गा कुमारी भन्डारीको बैदेशिक रोजगारी को लागी बिदसमा रहेकोबस्थामा मृत्यु भएको र मृत्यु पश्चात उहाँको श्रीमान् नारायण प्रसाद पराजुलीलाई एक कार्यक्रमका बिच धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैशी ले १३ लाखको चेक हस्तान्तरण गर्नु भएको छ ।

इन्फ्रास्ट्रक्चरको आईपीओमा १.३१ गुणा बढी आवेदन

अहिलेसम्म ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९ल्क्ष्ँच्ब्० को आईपीओमा करिब १० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । माघ ६ गतेसम्म आवेदन खुल्ला भएपनि आइतबार सम्ममा ८ लाख २ हजार ७०८ वटा आवेदनबाट १० अर्ब रुपैयाँ बराबरको शेयर माग भएको हो। आईपीओमा ९ करोड ९४ लाख ६ हजार ७४० कित्ता अर्थात ९ अर्ब ९४ करोड ६ लाख ७४ रुपैयाँ बराबरको आवेदन परेको बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले

नेशनल लाईफ ईन्स्योरेन्स द्वारा१४ लाखको मृत्यु बिमा दाबि भुक्तानी

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले भिमदत्तनगरपालिका १५ सत्यआदर्ष टोल बस्ने सुनिता देबि दमाई लाई रु १४ लाखको चेक घरमै गएर हस्तान्तरण गरिएको छ। बिदेशमा रोजगारिकै शिलशिलामा उहाको २०७७ मंसिरमा हृदयघातका कारणबाट मृत्यु भएको थियो। बिमित को मृत्यु पश्चात् परविारका ईच्चाएका ब्यक्ति उहाको पत्नि सुनिता देबि दमाई लाई भिमदत्त नगरपालिका १५ का वडा अध्यक्ष श्री भिम बहादुर साहु र नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाका शाखा प्रमुख नबिनकिशोर भट्टले चेक

आदर्श शिक्षक सहकारी संस्थाको ७ औं साधारण सभा सम्पन्न

धनगढी। नेपाल शिक्षक संघमा आबद्ध कैलाली जिल्लाका शिक्षकहरू द्वारा २०६९ सालमा स्थापित आदर्श शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको ७औं साधरण सभा सम्म्पन्न भएको छ। समारोहका प्रमुख अतिथि नेपाल शिक्षक संघ, संघीय कार्य समिती उपाध्य्क्ष लक्ष्मण दत्त भट्टले साधारण सभाको समुद्घाटन गरे। साधरण सभामा सचिब पदमराज जोशीले नीति र योजना प्रतिवेदन पेश गरे। त्यस्तै आय व्यय कोषाध्यक्ष लोकराज पाण्डेयले प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका संघिय