बिमा

जीवन बिमा हत्याउन नक्कली विवाह, दुर्घटना घटाई २ करोड ५० लाख बुझ्ने ६ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराेले बिमा बापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । ब्यूराेले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन विकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बिमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको हो ।

मर्जरपछि बन्ने आठमध्ये छ कम्पनीको सिईओ पक्का, कुन कम्पनीमा को को बन्दैछन् सिईओ ?

काठमाडौं । यतिबेला बीमा क्षेत्रमा मर्जर अभियान चलिरहेको छ । हालसम्म १७ वटा बीमा कम्पनी मर्ज भई ८ वटामा झर्नेछन् । हाल १७ जना सिईओ मध्ये ८ जना मात्रै कम्पनीले छान्नुपर्नेछ । मर्जरमा सिईओ छनौट समेत बीमा कम्पनीहरुको लागि महत्वपूर्ण छ । कूल आठ जना सिईओ मध्ये दुई वटा नयाँ कम्पनीमा सिईओ छनौट गर्न बाँकी छ भने छ वटा कम्पनीमा सिईओ समेत लगभग निश्चित जस्तै भइसकेको छ । हिमालयन जनरल

सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जरमा जाने सहमति, आजै सम्झौता पत्रमा हस्ताक्षर हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर हुने भएको छ । दुई कम्पनीले आपसमा गाभिने सम्बन्धी सम्झौता गर्न लागेका हुन् । विश्वस्त स्रोतका अनुसार अबको केही घण्टाभित्रैमा दुवै संस्थाका बीचमा मर्जर सम्झौता हुने जनाइएको छ । दुई कम्पनीका बीचमा मर्जर गर्ने सम्बन्धमा केहीदिन देखि लगातार छलफल हुँदै आएको थियो । निकै दिनदेखिको मेहनत आज परिणाम दिने चरणमा पुगेको जनाइएको छ । दुई कम्पनी मर्जर भएमा

सन लाइफ इन्स्योरेन्स धनगढी शाखाले गर्याे बीमा दाबी रकम भुक्तानी

धनगढी ।सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको छ।    कम्पनीको धनगढी शाखाले बीमित धिरज चौधरीका प्रस्तावक स्व हस्तेकुमार चौधरीको गत वर्ष चैत ५ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। प्रस्तावक हस्तेकुमार चौधरीले धिरजका नाममा बाल समृद्ध जीवन बीमा (१५ वर्षे अवधि)को खोलेका थिए। उनले ४ वार्षिक बीमाशुल्कबापतको ५४ हजार २१२ भुक्तानी गरी बीमांक रु. २ लाखको जीवन बीमा गराएका थिए। अाज एक कार्यक्रम का बिच चेक 

सूर्या र ज्योति लाईफले पनि गरे एमओयू, सीईओमा प्रकाशविक्रम खत्री

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई मर्जर गराउने निती लिएसंगै बजारमा भएका कम्पनीहरुले एक अर्काविच तिब्र मर्जरको कुरा अघि बढाएका छन् । १ महिनाअघि युनियन, प्राइम र गुराँस लाइफको मर्जरमा एमओयू गरेसंगै सूर्या र ज्योति लाईफले पनि मर्जरमा जान आइतबार एमओयू गरेका छन् । विशाल ग्रुपको मुख्य लगानी रहेको यी दुई कम्पनीविच २ सातादेखी जारी मर्जरको कुराले सार्थकता पाएको छ । बीमा समितिले बीमा कम्पनीलाई हाल भएको भन्दा साँढे २ गुणा

सूर्या र ज्योति लाइफ विच मर्जरको सहमति, आज साँझ सम्झौतापत्रमा हस्ताक्षर हुँदै

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी विचमा मर्जरको सहमति भएको छ । दुबै कम्पनीले आज साझँ पाँचतारे होटलमा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरेका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् । स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुने एक कम्पनीका उच्च अधिकारीले जानकारी दिए । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरका लागि

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनाउने दुई कम्पनीबीच सहमति, हस्ताक्षर एक हप्ता भित्रै

काठमाडौं । बीमा समितिले पुँजि बृद्धिको आतंक फैलाएपछि मर्जरमा प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीचमा मर्जर हुने भएको छ । दुवै कम्पनीले एक साताभित्रैमा मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ राखिनेछ । बीमा समितिलाई जसरी पनि चाहिएको मर्जर पूरा गर्न दुई कम्पनीहरु तयार भएका हुन् । बीमा समितिले तोकेको पाँच अर्ब चुक्ता पुँजि पुर्याउन आईपिओ अघि नै पुँजि

सूर्या र ज्योती लाईफबीच मर्जर सम्झौता हुँदै 

 काठमाडौं’ । सूर्या लाईफ इन्सोरेन्स र ज्योती लाईफ इन्सोरेन्स कम्पनी मर्जर हुने भएका छन् । यि दुई कम्पनीमा क्रस होल्डिङ समस्या रहेको र बीमा समितिले मर्जरका लागि दबाब दिइरहेको थियो । यी दुई कम्पनीबीच आजै सम्झौता हुने सम्भावना रहेको सूर्या लाईफ इन्सोरेन्स स्रोतले जनाएको छ । केही गरी आज भएन भने सोमबारसम्म मर्जरका विषयमा सम्झौता हुने बताइएको छ । यता बीमा समितिले पनि क्रसहोल्डिङको समस्या भएकाहरुलाई मर्जर जानका लागि दबाब

सुर्या लाइफ इन्स्योरेन्स द्वारा मृत्यदाबी भुक्तानी

धनगढी ।सुर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय लम्किले मृत्यदाबी भुक्तानी गरेकाे  छ ।लम्की शाखा कार्यालयमा एक कार्यक्रम गरि पन्चदेवल बिनायक नगरपालिका ८ अछाम घर रहेकि मृतक रत्ना सुनारका छोरा केशब कुमार सुनार लाई २ लाख ६० हजार ७ सय ५० रुपैया बराबर को चेक रकम हस्तान्तरण गरियको हो । उक्त चेक रकम कम्पनीका एरिया म्यानेजर रबिन्द्र हमाल ,लम्की शाखा प्रमुख सुरेश जैसी ,टिकापुर शाखा प्रमुख धन सिंह धामी र एजेन्सि म्यानेजर

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानीको रकम हस्तान्तरण

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको धनगढीमा मृत्युदाबी भुक्तानी गरेको छ। कम्पनीले गत असार ३ गते बीमित विशाल परियारको मृत्युदाबी भुक्तानी गरेको हो। वैदेशिक रोजगारी म्यादी जीवन बीमा गरेका विशाल परियारको गत चैत १५ गते बिरामी भएर मृत्यु भएको थियो। बीमितले इच्छाएका व्यक्ति उनकी पत्नी सोनिका सुनारलाई बीमांक, किरिया खर्च र आय नोक्सानीबापतको रकम १३ लाख रुपैयाँको चेक कम्पनीको धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले हस्तान्तरण गरेका छन्।