स्वास्थ्य

डा. केसी फागुन १२ देखि अनसन बस्ने

काठमाडौंस् चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभए २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले चेतावनी दिएका हुन्। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस्

काठमाडौंका यी अस्पतालबाट दिइँदै कोरोनाविरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस ९कोभिड–१९०विरुद्धको ‘कोभिशिल्ड’ खोपको भर्चुअल शुभारम्भ गरेका छन्। काठमाडौं उपत्यकामा १७ स्थानबाट कोरोना विरुद्धको खोप दिइने भएको छ। उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ। जसमा काठमाडौंमा १२, ललितपुरमा ३ र भक्तपुरमा २ अस्पतालबाट खोप लगाउने व्यवस्था गरिएको छ। काठमाडौंबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री

सुर्या लाईफ ईन्स्योरेन्स ले गर्यो मृत्यु बिमा दाबि भुक्तानी

सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी धनगढी शाखाले खप्तड छेडेगाडा गाउँपालीका ०३ बाजुरा का पावर्ती देवी रावत लाइ रु १,०९,६०० बराबरको चेक एक कार्यक्रमका बिच धनगढी शाखामा हस्तान्तरण गरिएको छ। धनगढी शाखा प्रमुख नरेश भट्टले जिबन बिमाले आफ्नो अभिभाबक गुमाउदा नी केही हद सम्म भएनी आर्थीकरुपमा बालबालीको पढाइलाइ निरन्तर्ता दीन सघाउने र बिमा आफु जिबित रहदा आफ्नो लागी र आफु जिबित नरहदा परिवारका सदश्य हरुलाइ आवश्यक भएकाले सबैले आ आफ्नो आर्थिक अवस्था

माघ १४ बाट कोरोनाको खोप लगाउन सुरू हुन्छ – प्रधानमन्त्री

काठमाडौँ– कोरोनाविरुद्धको खोप आगामी माघ १४ बाट लगाउन सुरू हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । खोप अभियान चलाउन समूह पनि तयार पारिसकेको प्रधानमन्त्रीले बताए ।मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताउँदै प्रधानमन्त्री ओलीले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले

थप १ हजार ४४ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ४१४ जनाको ‘पीसीआर’ परीक्षण गर्दा ६३३ पुरुष र ४११ महिलामा संक्रमण देखिएको हो । परीक्षणको करिब १४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५१४ संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ४०२, ललितपुरमा १३१ र भक्तपुरमा ३४ जना रहेका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या दुई

यौन सम्बन्धमा समयको तालमेल

दम्पतीले आफ्नो यौन जीवनबाट सधै एकनासले सन्तुष्ट लिइरहेका हुँदैनन् । कुनै समय उनीहरु यौनबाट भरपुर आनन्द लिन्छन् भने कहिले सामान्य । यौन क्रिया एउटै हो । तर सन्तुष्टिको स्तर किन फरक रु किनभने यसमा दम्पतीको मुड, वातावरण, स्थान, समय सबैकुरा निर्भर गर्छ । यौन सम्पर्कका लागि सबैभन्दा प्रमुख त दम्पतीको भावनात्मक अवस्था नै हो । यदि दुवै जना यौनका लागि तत्पर छन् भने त्यसबाट उनीहरुले पर्याप्त यौन सुख प्राप्त गर्न

३९६ स्थानीय तहमा एकसाथ अस्पताल शिलान्यास गरिँदै

काठमाडौं । सरकारले आज एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्दैछ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सोमबार दिउँसो चितवनको भरतपुरमा प्रादेशिक सरूवा रोग अस्पताल र भरतपुर अस्पतालको आकस्मिक कक्षको नयाँ बन्ने भवनको शिलान्यास गर्दैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बन्ने सबै

सुर्खेतमा थप १ जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं। ८ निवासी ६० वर्षीय पुरुषको आज बिहान साढे ४ बजे प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका उनलाई यही कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेको बेला श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई कात्तिक २४ गते राति साढे १०

सर्वोच्चले स्वास्थ्यमन्त्रीलाई सोध्यो, अदालतको अवहेलनामा तपाईंलाई कारबाही किन नगर्ने ?

काठमाडौँ । सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनामा कारबाही किन नगर्ने भन्दै सोधेको छ। कोरोना संक्रमणको परीक्षण र उपचार निस्शुल्क गर्ने आफ्नो परमादेश कार्यान्वयन नगरेको कसुरमा स्वास्थ्यमन्त्री अदालतको अवहेलनामा कारण देखाउ आदेश जारी गरेको सर्वोच्चको वेवसाइटमा उल्लेख छ। कोरोनाको सबै उपचार सेवा निःशुल्क गर्न सर्वोच्च अदालतले असोज १५ गते दिएको परमादेश कार्यान्वयन नगरी अदालतको अवहेलना गरेको भन्दै आइतबार अधिवक्ता लोकेन्द्र वली र केशरजंग केसीले प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरूद्ध

एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन

काठमाडौँ । समुदास्तरमा कोरोना भाइरस ९कोभिड– १९० को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा सातवटै प्रदेशमा नमूना सङ्कलन गरेको हो । महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्कलन गरिएको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताउनुभयो । “सातवटै प्रदेशमा विभिन्न समुदाय र समूहका मानिसको नमूना सङ्कलन गरिएको छ”, उहाँले भन्नुभयो, “अव चाँडै