नेपाली हाइब्रिड मकैले क्षेत्र विस्तार गर्दै
भरतपुर । नेपालमा विकास गरिएको हाइब्रिड ९वर्ण सङ्कर० मकैले क्षेत्र विस्तार गर्न थालेको छ । पछिल्लो पटक विकास भएको हाइब्रिड रामपुर–१० ले व्यावसायिक उत्पादन शुरु गरेपछि क्षेत्र विस्तार हुन थालेको हो । चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले हाइब्रिड जातहरु विकास गरे पनि व्यावसायिक बीउ उत्पादन शुरु नहुँदा किसानसम्म पुग्न सकेको थिएन तर यस वर्षदेखि व्यावसायिक बीउ उत्पादनले क्षेत्र पनि विस्तारमा सहयोग पुर्याएको छ । यस वर्ष मात्रै नेपालमा










