निर्वाचनका लागि तीन दिन सार्वजनिक विदा दिन सरकारलाई सिफारिस


धनगढी ,निर्वाचन आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ।

२१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक विदा दिन सिफारिस गरिएको आयोगले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *