कञ्चनपुरको गोबरियाबाट लागूऔषध सहित १ जना पक्राउ


कञ्चनपुरको गोबरियाबाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रवार जिल्लाको भीमदत्त नगरपालिका वडा न ०४ गोबरियाका २८ वर्षीय रबि भाटको घरको कोठामा खानतलासी गर्दा लागू औषध रेक्सोजेहिक एम्पुल १२ थान, बुप्रेनोरफाइन हाइब्रोराइड मांक एम्पुल थान २ , फेनार्गन एम्पुल २ थान, र सिरिन्ज १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *