धनगढीको बसपार्क मा होटल आशिम रेष्टुरेन्ट एण्ड लज संचालनमा


धनगढी बसपार्क मा अत्याधुनिक सुबिधा सम्पन्न होटल आशिम रेष्टुरेन्ट एण्ड लज संचालनमा आएको छ ।
होटलको अद्घाटन नेपाली काग्रेश बझाङ का पुर्ब पार्टी सभापती पृथ्बी बहादुर सिह र बुङल नगरपालीका का नगर प्रमुख धन बहादुर बिष्टले सयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।


समय सापेक्ष रुपमा गा्रहक हरुको आबश्यक्ता लाइ मध्य नजर गदै होटल संचालनमा ल्याइएको संचालक सन्तोष भण्डारीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *