सुनको मूल्य बढ्यो, आजको बजारमूल्य कति ?


काठमाडौँ,  नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ।

मंगलबार ६ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार पुनः बढेको हा।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको बजारमूल्य प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकिएको छ। त्यस्तै तेजावी सुनको मूल्य ८५ हजार ७५० रुपैयाँ पुगेको छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *