स्वास्थ्य

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । काठमाडौँ बाहिरका केही कार्यक्रममा सहभागी भएर शुक्रबार बेलुका काठमाडौँ फर्केका मन्त्री भट्टराईलाई हल्का ज्वरो महसुस भएपछि परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनलाई हालसम्म हल्का ज्वरो बाहेक कोरोनाका अन्य लक्षण देखिएका छैनन् । मन्त्री भट्टराईले केही दिन यता आफूसँग सम्पर्कमा आएकाहरूलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गर्नसमेत आग्रह गरेका छन् ।

‘टन्सिलले निम्त्याउन सक्छ मुटुरोग’

काठमाडौँ । घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ। टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्यले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन्। मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्छन् । डा. रेग्मी एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीनरलाखसम्म खर्च

शनिबार अहिलेसम्मकै धेरै ५ हजार जनामा कोरोना संक्रमण, कहाँ कति थपिए ?

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो । यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त

उपत्यकामा भेटिए अहिलेसम्मकै धेरै सक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् । शुक्रबार नेपालमा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले

पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उनले बताए । नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा रु एक करोड ७३ लाख खर्च

चार दिनसम्म पनि उठेन सम्झनाको श’व

मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्। सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका

कोरोनाबाट सैनिक जवानको मृत्यु

बझाङ । कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा – १ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ ।रावलमा कोरोना भाइरस संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्युु भएको मृतकका आफन्त दिनेश रावलले बताए । उनमा उच्च ज्वोरो आउने, वान्ता हुने, बेहोस हुने र काप्ने जस्ता लक्षण देखिएको छ । ६ असोजमा एक्कासी बेहोस भएपछि मृतक रावललाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा

प्रशिक्षार्थी बोकेको विमान दु’र्घटना, २२ जनाको मृ’त्यु

काठमाडौं । युक्रेनमा प्रशिक्षार्थी विद्यार्थी सवार विमान दु’र्घटना हुँदा ठु’लो मानिविय क्ष’ति भएको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा सै’न्य विमान दु’र्घटना हुँदा २२ जनाको मृ’त्यु भएको छ । युक्रेनको पूर्वी शहर खार्किभमा भएको विमान दु’र्घटनामा परि ज्या’न गु’माउनेहरूमा अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको युक्रेनका अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले विमानमा २८ जना रहेको बताएका छन्

पहिरामा बेपत्ता पाँचै जनाको शव भेटियो

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ। गए राति थप दुई जनाको शव भेटिएको हो। शुक्रबार दिउँसो तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिए। घरमूली ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहाको शव भेटिएको सूचना अधिकारी गिरीले बताए। शुक्रबार दिउँसो कृष्णमाया गाहा, लक्ष्मी गाहा, र खुसीसारा आलेको शव भेटिएको