चार्टर्डको असहमतिले अप्ठेरोमा राष्ट्र बैंक, गभर्नरले कुरा सुन्न छाडेको बैंकरको बुझाइ
काठमाडौं । बैशाख १५ गते। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरुका केही बहालवाल र पूर्व प्रमुख कार्यकारी अधिकृतहरुलाई फोन गरे। नवनियुक्त गभर्नरले कस्तो राहत प्याकेज ल्याउनेरु के कस्तो सुविधा दिनेरु बैंकहरुले कति धान्न सक्छन्रु भन्ने बारे बैंकरसँग फोनमै छलफल गरे। कोभिड संक्रमण कम गर्न सरकारले देशब्यापी लकडाउन गरेको थियो। यसले गर्द उद्योगधन्दा, कलकारखाना सबै बन्द थिए। कोभिडको आर्थिक असर कम गर्न के गर्नु पर्छ भनेर अध्ययनरविश्लेषण गरी ुपोलिसी प्रेस्क्राइबु