एमालेले गर्यो मेयरमा श्रीमान् र उपमेयरमा श्रीमतीलाई सिफारिस
डडेलधुरा ।आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले अमरगढी नगरपालिकाका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्ला सदरमुकाम रहेको अमरगढीको प्रमुखका लागि ८ जना र उपप्रमुखका लागि ३ जनाको नाम जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको हो। मेयर पदमा हालका मेयर विश्वेश्वरप्रसाद ओझा (विपीन) जिल्ला अध्यक्ष प्रकाश साउद, प्रदेश कमिटी सदस्य यज्ञराज अवस्थी, प्रदेश सदस्य तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य करन ताम्राकारको नाम सिफारिस भएको छ। यस्तै जिल्लाका