सुदूरपश्चिम प्रदेश

कैलाली प्रहरीको कार्यालयबाटै चिनी गायब प्रकरणः एसपीमाथि छानबिन

धनगढीः कैलाली प्रहरीले धनगढीको मुख्य बजार क्षेत्रबाटै बरामद गरेको अवैध १८ कठ्ठा अर्थात ९ क्विन्टल चिनी रातारात गायब भएको प्रकरणमा छानबिन हुने भएको छ। उक्त  प्रकरणमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएपछि छानबिन हुने भएको हो    सो प्रकरणमा कैलालीका प्रहरी प्रमुख तथा एसपी सोमेन्द्रसिंह राठौरमाथि छानबिनका लागि समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरिएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोलासिंह रावलको

कैलाली– ५ मा कांग्रेसले आरजू राणा देउवालाई उमेदवार बनाउने

धनगढी । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ डा. आरजू राणा देउवालाई उमेदवार बनाउने भएको छ । नेपाली कांग्रेस कैलाली निर्वाचन  क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो । त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फकाे उमेदवारमा जीवन राना सर्वसम्मत रूपमा सिफारिस भएकी छन् । आगामी मंसिर ४ मा प्रदेश सभा निर्वाचनको लागि

कानको निशुल्क सल्यक्रिया सम्पन्

धनगढी । इम्प्याक्ट नेपालको निसुल्क सल्यक्रिया सम्पन्न भएको छ।इम्प्याक्ट नेपालको आयोजना तथा सिबिएम नेपालको आर्थिक सहयोगमा संयुक्त आयोजनामा निसुल्क स्वास्थ्य कान सिबिर सम्पन्न भएको हो । निशुल्क कान सल्यक्रिया श्रावण ३१ गते देखि भाद्र ४ गते सम्म संचालन भएको इम्प्याक्ट नेपाल कान उपचार केन्द्र प्रमुख राम बोगटीले बताउएका छन उक्त सिबिरमा ७५ जनाले निशुल्क सेवा लिएको बताएका छन । बिगत साढे ४ बर्स देखि सन्चलनमा रहेको सुदुरपस्चिम प्रदेशको एक मात्र

नेपाली कांग्रेस दार्चुलामा गाउँ घर अभियान सुरु

दार्चुला : नेपाली कांग्रेस दार्चुलाले एकता, उत्साह सहित जीतमा रुपान्तरण गर्ने कार्यक्रम अन्तरगत ‘गाउँ घर अभियान’ मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ भर्तोलाबाट सुरु भएको जनाएको छ । अगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘गाउँ घर अभियान’ संचालन गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्योजना अन्तरगत दार्चुलामा पनि अभियानको सुरुवात गरेको नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिनुभयो ।

दार्चुलामा जिप दुर्घटना, ५ जनाकाे मृत्यु

काठमाडाैँ । दार्चुलाकाे शैल्यशिखर नगरपालिका वडा नं. ६ स्थित उल्लानीमा जिप दुर्घटना भएकाे छ । गाेकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेकाे से १ ज ५५१ नम्बरकाे जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी ५ जनाकाे मृत्यु भएकाे पत्रकार गणेशसिंह धामीले जानकारी दिए । त्यस्तै, अन्य ९ जना घाइते भएका छन् । जिपमा १४ जना सवार थिए ।

सन नेपाल लाइफ धनगढी शाखाद्धारा मृत्युदावी भुक्तानी

धनगढी  । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित शाखा कार्यालयमा एक कार्यक्रमका बिच  मृत्युदावी भुक्तानी गरेको छ । सन नेपालले स्वर्गीय सन्तोष रानाको श्रीमतिलाई मृत्युदावी अन्तर्गत १४ लाख रुपैयाँ भुक्तानी गरेको हो ।    स्वर्गीय सन्तोष रानाले बैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए । कामको सिलसिलामा विदेशमै उनको मृत्यु भएको थियो । सो अनुरुप सन्तोषले इच्छाएको व्यक्ति उनकी श्रीमति रन्जिता रानालाई धनगढी शाखाका प्रबन्धक लक्ष्मीकान्त जैसीले १४ लाख रुपैयाँको

कैलाली बहुमुखी क्याम्पसका भट्ट बने टियु टपर

काठमाडौं । कैलाली बहुमुखी क्याम्पसबाट बिबिएम तेस्रो सेमेस्टरमा धरणिधर भट्टले त्रिभुवन विश्वविद्यालय भरिमै सर्वाेत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् । कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत भट्टले नेपाल भरका विधार्थीहरुलाई पछि पार्दै ३.९८ जिपिए ल्याई ‘टियु नेपाल टपर’ बन्न सफल भएका हुन् ।

पत्रकार स्राेतका बारेमा संवेदनशील नबन्दा फन्दामा हवल्दार, परिवारको बिजोग

धनगढी । सामान्य कुराकानीका क्रममा मित्रता बढेपछि सशस्त्रका वरिष्ठ हवल्दार नरेशसिंह साहुले सिपाहीहरूको हाजिरी विवरण पत्रकार सन्तोषसिंह ठगुन्नालाई दिएका थिए । सशस्त्र प्रहरीभित्र रासनका नाममा हुने बेथितिका बारेमा समाचार आएपछि भएको अनुसन्धानका क्रममा पत्रकार सन्तोषसिंहले आफ्नो समाचारको एउटा पाटोका स्राेत नरेशसिंहको सुरक्षा त गर्नु परै जावाेस् समाचारका अरू पाटोको स्राेत पनि वरिष्ठ हवल्दार नरेशसिंह भएको भनेर भनिदिए । यसबाट पेन्सन पाक्ने बेलामा हवल्दार नरेशसिंह जेलमा छन् र परिवारको विचल्ली भएको

सशस्त्र प्रहरीको राशन प्रकरण, पत्रकार र मिडियाको भूमिका

शंकर सिंह धामी ,दार्चुला                                          दार्चुलास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई जन्मकैदको मुद्दा चलाइएको विषय अहिले चर्चामा छ ।गणभित्रको आन्तरिक तर तथ्यगत जानकारी पत्रकारमार्फत सञ्चारमाध्यममा पुर्याएकै कारण साहु कारवाहीमा परेका छन् । सशस्त्र प्रहरीले उनलाई निलम्बन गरेको छ, थुनामा राखेको छ र सशस्त्र प्रहरी ऐन

कैलाली प्रहरीको सूचनापछि रोकिएको जहाज मुम्बई उड्यो

धनगढीः नेपाल एयरलाइन्सको जहाजमा शंकास्पद व्यक्ति रहेको सूचनापछि रोकिएको जहाज मुम्बई प्रस्थान गरेको छ। आरए २०१ उडान नम्बरको न्यारोबडी जहाज १ः १० मा उड्ने तालिका रहे पनि कैलाली प्रहरीले शंकास्पद यात्रु रहेको सूचना पठाएपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले रोकेको थियो।                    जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। नेपाल एयर लाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार जहाजमा चालकदलका १४ जना