अर्थतन्त्र

शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश नबाँडने

काठमाडौँ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र०७६ को नाफाबाट लाभांश नबाँडने भएको छ । इन्स्योरेन्सको सञ्चालक समितिको असोज ५ गते बसेको बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५र०७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५र०७६ को वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ । त्यस्तै आर्थिक वर्ष

आज सुन ४१ दिन यताकै सस्तो ! कति ? [मूल्य सहित]

काठमाडौँ । मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको तुलनामा सुनको मूल्यमा १ हजार ७ सय रुपैंयाले गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ हजार ७ सयले घटेसँगै छापावाला सुनको मूल्य ९५ हजार ५ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १७ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य ९५ हजार कायम भएको छ। मंगलबार कायम भएको सुनको मूल्य ४१ दिन यताकै

चार्टर्डको असहमतिले अप्ठेरोमा राष्ट्र बैंक, गभर्नरले कुरा सुन्न छाडेको बैंकरको बुझाइ

काठमाडौं । बैशाख १५ गते। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरुका केही बहालवाल र पूर्व प्रमुख कार्यकारी अधिकृतहरुलाई फोन गरे। नवनियुक्त गभर्नरले कस्तो राहत प्याकेज ल्याउनेरु के कस्तो सुविधा दिनेरु बैंकहरुले कति धान्न सक्छन्रु भन्ने बारे बैंकरसँग फोनमै छलफल गरे। कोभिड संक्रमण कम गर्न सरकारले देशब्यापी लकडाउन गरेको थियो। यसले गर्द उद्योगधन्दा, कलकारखाना सबै बन्द थिए। कोभिडको आर्थिक असर कम गर्न के गर्नु पर्छ भनेर अध्ययनरविश्लेषण गरी ुपोलिसी प्रेस्क्राइबु

५ वटा कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कसको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ५ वटा कम्पनी हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पर्खाइमा रहेका छन् । सेबोनमा हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा नागरिक लगानी कोष, ङादी ग्रुप पावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । ङादी ग्रुप पावर कम्पनी लिमिटेडः ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १०स्३ को अनुपातमा हकप्रद शेयर निष्काशन

ठेकदारको बदमासीले मल आएन, कोरोना त बाहाना होः कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ठेकदारहरुको बदमासी नै रसायनिक मल अभावको मुख्य कारण भएको बताएका छन् । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसदहरुको प्रश्नको जवाफ दिंदै मन्त्री भुसालले यस्तो धारणा राखेका हुन् । साउन महिनाभित्र नै मल ल्याएर वितरण गरिसक्ने योजनाअनुसार काम अगाडि बढेको भएपनि ठेकेदारहरुले बदमासी गरेका कारण ढिलाइ भएको उनले बताए । ‘कोरोनाका कारण मल ल्याउन ढिलाइ भएको भन्नु उचित हुँदैन,’ मन्त्री

६० किसान मिलेर डेरी सञ्चालन

गलेश्वर । म्याग्दीको एउटा गाउँका ६० किसानले बजारमा दुग्ध सहकारी संस्था तथा डेरी सञ्चालन गरेका छन् । बिचौलियाहरुले किसानबाट सस्तोमा खरिद गरेर उपभोक्तालाई महङ्गोमा बिक्री गरी बजारमा एकाधिकार कायम गरेको समयमा बेनी नगरपालिका–४ बास्कुनाका ६० पशुपालक कृषकले डेरी सञ्चालन गरी उपभोक्तालाई सुपथ मूल्यमा दुग्धजन्य पदार्थ बिक्री गर्न थालेका हुन् । बेनपा–७, बैंकरोडमा बास्कुना कृषि पशुपक्षी दुग्ध सहकारीद्वारा सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले उपभोक्तालाई सस्तो र गुणस्तरीय

व्यक्तिगत आवधिक कर्जामा ब्याजदर बारे राष्ट्र बैंकको यस्तो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थाबमोजिम सोही समयभित्र कार्यान्वयन गर्न भनेको हो। आज जारी गरिएको परिपत्रमा भनिएको छ, ‘असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा

कोरोना बीमा गर्नेलाइ खुशीको खबर, यस्तो छ सर्वोच्चको आदेश

काठमाडौं । बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ कानुन विपरित रहेको भन्दै सर्वोच्च अदालतमा हालसम्म दुई वटा रिट दर्ता भएको पाइएको छ । सर्वोच्च अदालतबाट आज प्राप्त आदेशमा भाइराजा राई र दावा तामाङले दायर गरेको रिटमा माग गरिए बमोजिमि अन्तरिक आदेश जारी गर्ने सम्बन्धमा छलफलका लागि असोज ८ गते पेशी तोकिएको आदेशमा जनाइएको छ । कोरोना बीमाबारे सर्वोच्च अदालतमा अर्को रिट समेत दर्ता भएको पाइएको छ । रिट

लामो दूरीका सार्वजनिक यातायात खुल्ला, यसरी हुँदैछ व्यवस्थापन?

काठमाडौं । करिब ६ महिना लामो बन्दाबन्दी पछि आज असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन खुल्ला भएको छ । गत सोमबारको मन्त्रिपरिषदको निर्णयले पूर्वनिर्धारित मितिमा नै सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेसँगै बिहिबारबाट लामा दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आएको हो । योसँगै आजबाट अन्तर जिल्ला तथा अन्तर प्रदेश भाडाका सवारी साधनहरु सञ्चालनमा आएका छन् । केहि दिनअघि सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि निर्णय गर्दै उपत्यकाका तीन जिल्ला

निजी वायुसेवा सञ्चालक संघले आन्तरिक उडान सञ्चालन नगर्ने

काठमाडौँ । निजी वायुसेवा सञ्चालक संघले तत्काल आन्तरिक उडान सञ्चालन नगर्ने बताएको छ । कोरोना भाइरसको कारण लामोसमयसदेखि बन्द गरिएको आन्तरिक उडान सहित लामो दुरीका सार्वजनिक यातायात सरकारले असोज १ गतेदेखि निर्णय गरेको थियो । संघले नागरिक उड्ययन प्राधिकरणबाट भएको निर्देशन पालना गरी नियमित उडान सञ्चालन गर्न तयार रहेतापनि ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सम्भव नरहेको बताएको छ । वायुसेवा संचालक संघ नेपालका प्रथम उपाध्यक्ष अनोज रिमालले आज