बैबाहिक बर्षगाँठ मा जीवनसाथीलाई जीवन बीमा पोलिसी उपहार
दार्चुला । जीवन बीमा आम जनताको दैनिकीसँग जोडिने क्रम जारी छ । अमूल्य जीवनमा बचत र दुर्घटनावश हुने मृत्युमा आर्थिक रक्षावरणलाई आम जनताले खुशीसँग साट्ने अभ्यास बढ्दै जाँदा जीवन बीमाको पहुँच गाउँका दुर दराजदेखि सम्पन्नशालीहरुको घरमा प्रवेश गर्न थालेको छ । यसैक्रममा दार्चुलाका एक दम्पत्तिले बैवाहिक दिवसको अवसरमा दश लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएर भविष्य अझै सुनिश्चित गरेका छन् । लेकम गाउँपालीका ५ स्थाइ घर भइ हाल नेपालगञ्ज










