राजनीति

भीम रावलले ‘गायब पारेको’ ३० लाख रकम व्यक्तिगत खातामा रकमान्तर गरेको पाइयो

धनगढी : तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को खाताबाट गायब पारिएको ३० लाख रकम व्यक्तिगत खातामा रकमान्तर गरिएको खुलेको छ । पार्टीमा विवाद उत्पन्न भएपछि सुदूरपश्चिम इन्चार्ज रहेका भीम रावलले पुस १३ गते पार्टीको खातामा रहेको ३० लाख रकम पार्टीका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको व्यक्तिगत खातामा रकमान्तर गर्न लगाएको खुलेको हो । ३० लाख रकम गायब पारिएको भन्दै पार्टीका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले कृषि विकास बैङ्कलाई पत्र पठाउँदै खातामा रहेको

के बन्ला त नयाँ सरकार ? जसपाले थाल्यो छलफल

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न राखेको प्रस्तावमागि जनता समाजवादी पार्टी (जसपा) मा छलफल सुरु भएको छ । आइतबार जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो, अशोक र राई र राजेन्द्र श्रेष्ठबीच नयाँ सरकार गठनका विषयमा छलफल गरेको हो । गत हप्ता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा नेकपा माओवादी केन्द्र र जसपा

केपी शर्मा ओली : सरकारलाई काम गर्न दिएनन्

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि पार्टीहरूले सरकारलाई काम गर्न नदिएको बताएका छन्। शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘संविधान मासियो, च्यातियो, लोकतन्त्र सकियो भन्ने व्यक्तिगत आकांक्ष पूरा नहुँदा सबैले भन्ने यस्तै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद पुनस्थापना भो, न काम गर्न सक्छ न काम गर्न दिन्छ, यस्तो अवस्थामा दलहरूको स्वार्थले संसद तानातान भयो, पहिले नै मैले सरकारलाई काम गर्न दिइएको

नेकपा विभाजन, ओलीबाट रुष्ट भएका एमालेका नेताहरु माओवादी केन्द्रसँग फरक नाम राखेर एकता

काठमाडौँ। सर्वोच्च अदालतले पार्टी विभाजित गरिदिएको २४ दिनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुनरावलोकनको निवेदन लिएर सर्वोच्च गए। तत्कालिन नेकपा अर्थात एमाले र माओवादी केन्द्रबीचको एकता कायम रहनु पर्ने मागसहित उहाँ अदालत गएको २ दिनपछि सर्वोच्चले पुनरावलोन नगर्ने फैसला सुनाइदियो। अब नयाँ ढंगले मिलेर आउने भए आउ तर पुरानो एकता अब कायम हुँदैन भन्ने फैसला गरिदियो। यो फैसलासँगै अब एमाले र माओवादी केन्द्रबीचको एकता कायम हुने बाटो औपचारिक रुपमा टुंगिएको

लोकतन्त्र जोखिममा : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले देश, लोकतन्त्रलाई जोखिममा पार्ने तथा पहिचान र संस्कार मेटाउने काम भएको बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व नवीन्द्रराज जोशीको सातौँ दिनको पुण्यतिथिमा देवघाटमा आज आयोजित अस्तु विसर्जन एवं श्रद्धाञ्जलि समारोहलाई सम्बोधन गर्दै उहाँले अहिलेको अनिश्चितताको कालो बादलका कारण देश कहाँ जान्छ भन्ने भन्न नसकिने अवस्थामा पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “देशमा अहिले अनिर्णयको कालो बादल छाइरहेको छ

सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ओलीले निलम्बन गरे

काठमाडौँ । केहीदिन अघि नेताहरू माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गरेको नेकपा एमालेले अर्का नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरू ६ महिना निलम्बन गरेका हुन्। उनीहरूले दिएको स्पष्टीकरणको चित्तबुझ्दो नभएको भन्दै कारबाही गरिएको पत्रमा उल्लेख छ। गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

नयाँ सरकार बनाउन दाहालको दौडधुप

काठमाडौँ । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरे। ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो। प्रतिपक्ष दलहरूको समर्थन जुटाएर दाहालकै नेतृत्वमा सरकार निर्माणका लागि उनले दौडधुप सुरू

प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : बस्नेत

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा (एमाले) का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताउनुभएको छ । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताउनुभयो । प्रेस चौतारी पाँचथरले आज बिहान फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य बस्नेतले तीन दर्जनभन्दा बढी विधेयकहरूले पेश हुने ‘लाइन’मा रहे पनि संसद्मा पेश हुन

ओली र नेपालसमूह अन्ततः छुट्टिने निष्कर्ष

काठमाडौँ । अदालतले पार्टी ब्युँताइदिएपछि पनि एक हुन नसकेका नेकपा एमालेका ओली र नेपालसमूह अन्ततः छुट्टिने निष्कर्षमा पुगेका छन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी सोमबार निष्काशन गरेपछि माधव समूह ओलीसँग रुष्ट बनेका छन्। केही दिन अघि ओलीले वरिष्ठ नेता नेपाल, रावल, नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई लिखित स्पष्टीकरण मागेका थिए। गत बिहीवार स्पष्टीकरण बुझाएका नेता नेपाल र रावलले उल्टो केपी

प्रचण्डले नै पार्टी एकता नचाहेका हुन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले भंग गर्न पार्टीमा एकता नै बाँकी नरहेको बताएका छन्। मंगलबार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पकमल दाहालले पार्टी एकता गर्न नचाहेको बताएका हुन्। उनले सर्वोच्चले पार्टी फेरि एकता गर्ने भए १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जान भने पनि दाहालले चासो नदिएको बताए। उनले भने, ‘एकता बाँकी थियो र भंग गर्ने अदालतलेरु पार्टीबाट अध्यक्षलाई