फिचर समाचार

संवैधानिक इजलासको बहस : के हो प्रधानमन्त्रीको 'विशेष अधिकार'को स्रोत ?

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमाथिको सुनुवाइका क्रममा प्रधानमन्त्रीका वकिलहरूले दाबी गरेको ुविशेष अधिकारुको स्रोत खोजी भएको छ । सरकारी वकिलको पालो सकिएपछि जवाफी बहस गर्ने क्रममा रिट निवेदक पक्षका वकिलहरूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको विशेष अधिकारको स्रोत के हो भनेर प्रश्न गरेका छन्। प्रधानमन्त्री र राष्ट्रपतिको पक्षमा बहस गरेका अधिवक्ताहरू संविधानको धारा ७४ मा उल्लेख भएबमोजिम संसदीय प्रणाली भएको नेपालमा प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार प्रधानमन्त्रीसँग

राम कुमारी झाँक्रीलाई हुनसक्छ ७ वर्ष जेल

काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मुलुकी अपराध सहिंताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानका लागि पक्राउ गरिएको हो। सो धारामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ। मुलुकी अपराध सहिंतामा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको

सनराइज बैंकका सीईओ शर्माले दिए राजीनामा

काठमाडौं । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार सञ्चालक समितिका अध्यक्ष समक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने बैंक सञ्चालक समितिको तयारी रहेको छ । एक वर्ष अघि बैंकमा निकै ठूलो बिवाद सिर्जना भएको थियो । बैंकको बिवाद नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । राष्ट्र

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो । तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै

आमा बनेपछिको पाँच फरक अनुभव

आमा बन्नु जीवनकै सबैभन्दा सुन्दर अनुभूती हो । मातृत्वपछि तपाईंको जिन्दगी सधैका लागि पूर्ण रुपमा बद्लिन्छ । यो परिवर्तन पनि आफैमा प्रिय हुन्छ । यद्यपि कतिपय कुराले भने तपाईंलाई असहज पनि बनाउँछ । त्यसो त गर्भावस्थामा छँदै परिवार, आफन्त, इष्टमित्र, साथीभाईले तपाईंलाई आ–आफ्नो अनुभव र बुझाई साझेदार गर्छन् । गर्भावस्थामा के हुन्छ, प्रसूती व्यथा कस्तो हुन्छ, बच्चा जन्माइसकेपछिको अवस्था कस्तो हुन्छ भनेर बेलिबिस्तार लगाइसकेका हुन्छन् । यद्यपि जब तपाईं आमा

एकल बीमा शुल्कको विकृतिले जीवन बीमा क्षेत्र ध्वस्त हुँदै

काठमाडौं। बीमा कम्पनीले व्यापार बढाउन एकल बीमा शुल्कको पोलिसी जारी गर्ने क्रम बढेको छ। कतिपय कम्पनीले व्यवसाय धेरै देखाउन अभिकर्ता मार्फत पहिलो प्रिमियम कर्जा लिएर खरिद गर्ने र एक वर्ष पछि सरेण्डर गर्ने अभ्यास बढिरहेको छ। यस्तो अभ्यासले बीमा क्षेत्रलाई नै ध्वस्त बनाउने प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ बताउछन्। उनले भने ‘यदि कुनै पनि बीमा कम्पनीले व्यवसाय धेरै देखाउन सुरुमा सिङ्गल प्रिमियमको पोलिसी जारी गर्ने

डा. केसी फागुन १२ देखि अनसन बस्ने

काठमाडौंस् चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभए २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले चेतावनी दिएका हुन्। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस्

जीवन बीमा कम्पनीहरुको मार्केट ग्रोथः टप वानमा सुर्या लाइफ

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सुर्या लाइफ इस्योरेन्स कम्पनीको कारोबारमा निकै सुधार आएको देखिएको छ । यस कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब १६ करोड रुपैयाँ प्रिमियम ९बीमा शुल्क० संकलन गरेको छ । पुस महिनामा मात्रै कम्पनीले ५५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । त्यस्तै,यस अवधीमा कम्पनीको कारोबार बिस्तार तीव्र रुपमा भएको देखिन्छ । चालू आर्थिक वर्षको पस मसान्तसम्ममा सूर्या लाइफको मार्केट ग्रोथ ३१४ प्रतिशतले बिस्तार भएको

काठमाडौंका यी अस्पतालबाट दिइँदै कोरोनाविरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस ९कोभिड–१९०विरुद्धको ‘कोभिशिल्ड’ खोपको भर्चुअल शुभारम्भ गरेका छन्। काठमाडौं उपत्यकामा १७ स्थानबाट कोरोना विरुद्धको खोप दिइने भएको छ। उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ। जसमा काठमाडौंमा १२, ललितपुरमा ३ र भक्तपुरमा २ अस्पतालबाट खोप लगाउने व्यवस्था गरिएको छ। काठमाडौंबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री

प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ स् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा मु’द्दा दर्ता भएका छन्। मंगलबार वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध छुट्टाछुट्टै अदालतको अवहेलना मु’द्दा दर्ता गराएका हुन्। आचार्यको मु’द्दा ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ। माघ ९ गते काठमाडौँको कार्की ब्यांक्वेटमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्घ सर्वोच्च अदालतमा बहस गरेको विषयमा नि’न्दायुक्त टिप्पणी गरेको उनीहरूको जिकिर छ। त्यतिबेला प्रधानमन्त्रीले