५ वटा कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कसको कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ५ वटा कम्पनी हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पर्खाइमा रहेका छन् । सेबोनमा हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा नागरिक लगानी कोष, ङादी ग्रुप पावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स कम्पनी लिमिटेड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । ङादी ग्रुप पावर कम्पनी लिमिटेडः ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १०स्३ को अनुपातमा हकप्रद शेयर निष्काशन










