युग दर्पण

नेपाली मुलका झा संगविवाह गर्दै नेहा कक्कड, को हुन् त ती युवा ?

काठमाडौँ । बलिउडकी चर्चित र सुरिलो स्वरकी धनी मानिने गायिका नेहा कक्कड विवाह बन्धनमा बाँधीने भएकी छिन् । हालसालै उनको विवाहको बारेमा बलिउडमा एकदमै चर्चा भइरहेको छ । अहिलेको समयमा एकदमै व्यस्त मानिने गायिका नेहाको विवाह चर्चित गायक उदित नारायण झाका छोरा गायक तथा अभिनेता आदित्य नारायण झासँग हुने भएको छ । उनीहरुको विवाह बलिउडको एक रियालिटी शो ‘ ईन्डियन आइडल’ को सेटमा तय भएको हो । उक्त शोको एक

१५ कम्पनीको आईपीओ सेयर आउँदै

काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गर्न खोज्दै हुनुहुन्छ रु हो भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका १५ कम्पनीको आईपीओ आउँदै छ । सेयर निष्कासन अनुमतिका लागि १४ कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् । एउटा कम्पनी (सानिमा जनरल इन्स्योरेन्स )ले भने सेयर निष्कासन प्रक्रिया नै सुरु गरिसकेको छ । यो कम्पनीले आउँदो बुधबार ९असोज २१० देखि सेयरका लागि आवेदन संकलन गर्दै छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सय

को संग गर्दैछिन चर्चित भारतीय नायिका काजल ले बिहे ?

साउथ चलचित्रकी सफल तथा चर्चित नायिका काजलले बिहे गर्ने तयारी गरेकी छिन् । कोरोना कहर चलिरहेको समयमा काजलले बिहे गर्न लागेको जानकारी सामाजिक संजाल मार्फत दिएकी छिन् । कजलले अक्टुबर ३० मा बिहे गर्न लागेकी हुन् । उनले, व्यापारी गौतम किचलुसँग बिहे गर्न लागेको जानकारी दिएकी छिन् । काजलले सामाजिक संजालमा उल्लेख गरे अनुसार, बिहे समारोहमा थोरै मात्र पाहुनाको उपस्थिती हुनेछ । दुई परिवारका सदस्य मात्र उपस्थित हुने बिहे समारोहलाई

दुई अर्ब घोटाला भएको भन्दै बीमा समितिका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले तीन वर्षअघि १३ वटा नयाँ बीमा कम्पनीलाई सञ्चालन अनुमति दिँदा झण्डै दुई अर्ब घोटाला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । यही असोज ५ गतेको मितिमा टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको उजुरीमा बीमा समितिका अध्यक्ष चापागाईका विरुद्धमा नयाँ कम्पनी दर्ता, स्थगतल अध्ययन प्रतिवेदन कार्यान्वयन नगरेको, अनावश्यक रुपमा नयाँ मोटर खरिद गरेको, नीतिगत रुपमा बीमाको काम नगरेको तथा कर्मचारी

उपत्यकामा भेटिए अहिलेसम्मकै धेरै सक्रमित, कुन ठाउँमा कति ?

काठमाडौं ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् । शुक्रबार नेपालमा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा जनाकारी गराइएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले

आज पूर्वयुवराज्ञी हिमानीको जन्मदिन

काठमाडौं । आज पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिन परेको छ । आज उनले आफ्नो ४५ औं जन्मदिन मनाउँदैछिन् । जन्मदिनको अवसरमा उनलाई आज सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । शाहको जन्म भारतको राजस्थान सिकरमा भएको थियो । उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् । उनको २५ जनवरी २००० मा पारससँग विवाह भएको थियो । उनहरुका एक छोरा हृदयेन्द्र शाह र

बामदेव गौतम राष्ट्रियसभा बाट फिर्ता हुने, यस्तो छ गौतमको भनाई!

काठमाण्डौ ( राष्टियशभामा भर्खरै न्युक्त भएका नेकपाका उपाध्यक्ष समेत रहेका राष्टियशभा सदस्य बामदेव गौतमको सांसद पद निल्नु न ओकल्नु जस्तै भएको छ । केहि समय पहिले राष्टिय शभामा जानको लागि सर्त राखेका गौतम पछिल्लो समय भने बिना सर्त गएका हुन्। प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुर्व अर्थमन्त्रि युवराज खतिओडालाई नै पुन न्युक्ति गरि अर्थमन्त्रिमा निरन्तरता दिन चाहन्थे तर पार्टी भित्रको विवादका कारण खतिओडालाई निरन्तरता

प्रधानमन्त्री ओलिले पठाए मन्त्रिमण्डलका बिदाई हुने मन्त्रीहरुलाई यस्तो सन्देश

काठमाडौँ । प्रधानमन्त्री  केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन चाँडै गर्ने संकेत गरेका छन्।पार्टी सचिवालय बैठक र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लगातार छलफलपछि प्रधानमन्त्री ओलीले पछिल्लो मन्त्रिपरिषद् बैठकमै पुनर्गठनको समयसीमाबारे सन्देश दिएका छन्।शुक्रबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलका केही सदस्यको बिदाइ हुन थालेको संकेत गर्दै त्यसका लागि मानसिक रूपमा ‘तयार रहन’ सन्देश दिएका छन्।बैठकमा ओलीले पार्टीमा छलफल चलिरहेकाले आफ्नो टिममा रहेका सदस्यमध्ये कतिपयलाई बिदाइ गर्नुपर्ने र कतिपयचाहिँ साथमै रहनुपर्ने स्थिति

पाटन नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उनले बताए । नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा रु एक करोड ७३ लाख खर्च

‘बस त चले, यात्रु चढेनन्’

महेन्द्रनगर । यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्नुभयो । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएपनि यहाँका व्यवसायी निराश नै देखिएका छन् । “बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन् ।” उहाँले भन्नुभयो, “सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न