जसले ‘चौलानी’को नाम देशभर चिनाए : १० रूपैयाँको माछा बेच्थे, अहिले ८० करोड काे ब्यावसाय चलाउँछन्
धनगढी : युवा उमेर चढ्दै जाँदा के व्यवसाय गर्ने र कसरी कमाउने भन्ने कुराले दिमागमा डेरा जमाउँछ। कुनै व्यापार–व्यवसाय गर्ने कि, जागिर खाने वा विदेश पो जाने कि! यस्तै यस्तै सोचाइले दिमाग भरिन्छ तर टुंगो गर्न निकै मुश्किल पर्छ। आउनुहोस्, यस्तै मुश्किल पार गरेर सफल बनेका दार्चुलाको लेकम गाउँपालिका–१ का मानसिंह साउदको व्यावसायिक जीवनको कथा थाहा पाऔं। मानसिंहको परिवार कृषिमा आधारित थियो। घरमा काम सघाउँदै उनले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास