जन्मदिनमा दीपाश्रीको भने,‘अबदेखि गल्ती दोहोर्याउदिनँ’ बोल्दा विचार पुर्याउछु
काठमाडौँ । कलाकार तथा निर्देशक दीपाश्री निरौलाको आजबाट ४६ वर्ष लागिन्। निरौलाले जन्मदिनको अवसरमा फेसबुकमा दर्शकको लागि भिडियो बनाएर पोस्ट गरिन्। दर्शकसँग ७ मिनेट माग्दै निरौलाले लेखेकी छन्, ‘धेरै दिन देखि म तपाईँहरुसँग टाढा थिएँ, त्यसैले केही मनका कुरा गर्न मन लाग्यो र एउटा भिडियो बनाएकी छु, आज गते पनि ७, तपाईहरुसँग ७ मिनेट मागे है’ भिडियोमा आउनुको कारण सुनाउँदै उनलले आफू केही पुराना र केही नयाँ कुरा गर्न मन










