NIPS Life सुदुरपश्चिम ले गर्याे कर्मचारी प्रशिक्षण कार्यक्रम


धनगढी ,NIPS Life सुदुरपश्चिमले सुदुरपश्चिम भरिका सम्पुर्ण जिवनबिमा कम्पनीका कर्मचारी हरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ। निप्स सुपका अध्यक्ष लाेकराज जाेशीकाे अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि बिमा प्राधिकरण सुपका प्रमुख अाेम बहादुर अधिकार रहनु भएकाे थियाे बिशिस्ट अथितिमा नेपाल पुनर बिमा कम्पनीका निवर्तमान अध्यक्ष पाेखरा विश्वविद्यालय का प्राध्यापक डा. रबिन्द्र घिमिरे र अतिथि मा Nips Non life सुपका अध्यक्ष सुनिल क्षेष्ठ रहनु भएकाे थियाे स्वागत मनतब्य NIPS सुप का उपाध्यक्ष जगदीश प्रसाद भट्टले राख्नु भएकाे थियाे त्यस्तै NIPS किन भन्ने बिषयमा NIPS सुप का उपाध्यक्ष लक्ष्मीकान्त जैशीले धारणा राख्नु भएकाे थियाे भने NIPS सुप का सचिव हर्क बाेहराले कार्यक्रम संचालन गर्नुभएको थियाे । कार्यक्रममा सम्पुर्ण जिबनबिमा कम्पनीका २५० भन्दा बढि कर्मचारीहरूलाई प्रशिक्षक गाेबिन्द अधिकारी ले प्रशिक्षण दिनु भएकाे थियाे यश कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन र कार्यक्रम काे सहजिकरण नरेश भट्ट ले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *