सूर्य चिह्नबाट चुनाव जितेकालाई ओलीले बैठकमा बोलाए


काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्। संसदीय दलको नेताको हैसियतमा उनले भोलि बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्।

बैठकमा सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई बैठकमा आमन्त्रण गरिएको एक नेताले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *