धनगढीमा २५ सयमै कोरना परीक्षण गरीने


धनगढी ।कैलालीको धनगढीमा अवस्थीत सेती प्रादेशीक अस्पतालमा रु २५ शुल्क तिरेर जुनसुकै ब्यात्तलीले पनी सहजै कोरना भाइरसकोपीसीआर परिक्षण गर्न पायने छन नेपाल सरकार,स्वाथ्य तथा जनसंख्या मन्त्रालय,आपतकालीन कार्य संचालन केन्द्र तथा प्रदेश सरकार,सामाजीक बिकास मंत्रालय बाट प्राप्त निर्देशन र अस्पताल ब्यबस्थापन समिती कार्यसंम्पादन समितीको निर्णय अनुसार निर्देशिकाले तोके भन्दा बाहेकका स्वईच्छाले सम्भाबित कोरना संक्रमण परिक्षण गराउने ब्याक्ती हरुबाट रु २५०० (दुई हजार पाचँ सय) शुल्क लिई परिक्ष गर्ने निर्णय भएको हुदा सोरना परिक्षण गर्न सक्ने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेम राज पाण्डे ले बिज्ञतीमा उल्लेख गर्नु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *