पालुङटार रजगजः प्रअहरूलाई नियमविपरीत १ लाख ५० हजार भत्ता 


काठमाडौँ गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई नियमविपरीत भत्ता वितरण गरेको भेटिएको

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८१/८२ प्रतिवेदनमा नगरभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई पालिकाले नियमविपरीत भत्ता वितरण गरेको हो  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०८०/८१ को क्रियाकलाप नं. . मा प्रधानाध्यापकलाई मासिक भत्ता विद्यालयको तहअनुसार मात्र उपलब्ध गराउने व्यवस्था उक्त व्यवस्थाअनुसार प्राथमिक तहका प्रधानाध्यापकलाई मासिक रू. २००, निम्नमाध्यमिक तहलाई रू. ३०० माध्यमिक तहका प्रधानाध्यापकलाई ५०० रुपैयाँ मात्र भत्ताका रूपमा दिन पाइने व्यवस्था तर पालिकाले शैक्षिक लगानीका नाममा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई लाखौँ रुपैयाँ भत्ताका रूपमा बाँडेको हो  

महालेखाको प्रतिवेदन अनुसार  उक्त भत्तामा हालसम्म लाख ५० हजार रुपैयाँ खर्च भएको महालेखाले उक्त भत्ता नियमसंगत नदेखिएको उल्लेख गर्दै अनियमित शीर्षकमा खर्च लेखेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *