छोरीको पास्निमा सुर्यज्याेती लाईफकाे बिमा पोलिसी उपहार


धनगढी ,बझाङका एक दम्पतीले छाेरीकाे पास्निमा सुर्यज्याेती लाईफकाे बिमा पोलिसी उपहार दियका छन बझाङ किसान लघुबित्त देउरा शाखाका शाखा प्रमुख प्रभुजङ्ग सिंह र उनकि धर्मपत्नी रमा शाह द्वारा आफ्नो छोरिको पास्निको अबसरमा सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी काे ५ लाख  बिमाङ्क काे  सुर्यज्याेती बाल साबधिक बिमा  गरेकाे जानकारी दिनु भएकाे छ । भविष्यमा छाेरिकाे उच्च शिक्षाको लागि समयमै बिमा गर्नु अावश्य रहेकाे भन्दै उहाले छाेरिकाे पास्नीकै दिन बिमालेख जारिगरेकाे बझाङ शाखामा कार्यरत कर्मचारी नवीन सिहले जानकारी गराउनु भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *