किन पिउँने मरिच पानी ? जान्नुहोस पिउँनुका फाइदाहरू

किन पिउँने  मरिच पानी ? जान्नुहोस पिउँनुका फाइदाहरू

काठमाडौँ,  मनतातो पानीमा मरिचको धुलो मिसाएर पिउँदा हाम्रो स्वास्थ्यमा धेरै फाइदा हुन्छ। मरिच पानीको सेवनले स्वास्थ्यमा देखिएका विभिन्न समस्याको समधान पनि गर्छ । थाहा पाइराख्नुहोस् मरिच पानी पिउँनुका फाइदाहरू स् रक्ताल्पता मनतातो पानीमा मरिच हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ र रगत कम हुने समस्या हराउँछ। कब्जियत मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन्। छाला यसको सेवनले शरीरमा पानीको मात्रा बस्छ र अनुहारको चमक बढाउँछ। रक्तचाप मनतातो पानीमा