महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा
काठमाडौं । महानयायाधिवक्ता अग्नि खरेलले प्रधानमन्त्रीको कानुनी सल्लाहकारको पदबाट राजीनामा दिएका छन् । कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओलीले सर्वोचच अदालतमा काम गर्न नसकेको भन्दै झपारेका थिए । उनले झपारेपछि पदबाट राजीनामा दिएको बुझिएको छ । तर, उनको राजीनामा भने स्वीकृत गरिएको छैन । राजीनामा स्वीकृत गर्दा आफ्नो स्थिति कमजोर हुने र रक्षात्मक अवस्थामा पुग्ने भएकाले उनको राजीनामा भने प्रधानमन्त्रीले स्वीकृत गरेका छैनन् । आगामी निर्वाचनमा झापाबाट चुनाव लड्नका लागि तयारी गर्ने










