कपालको सुरक्षाका लागि कस्तो प्राकृतिक उपचार गर्ने ? यस्तो छ विज्ञको सुझाव
एजेन्सी । कपालको उपचार पछिल्लो समय धेरैको लागि टाउको दुखाइको विषय बन्ने गरेको पाइन्छ । सानो उमेरमा नै कपाल झरेर आधा टाउको खाली हुनु, कपाल पातलो हुनु, कपाल फुस्रो हुनु जस्ता समस्याहरु धेरैले भोग्ने साझा समस्याहरु हुन् । तर यसको उपचार कसरी गर्ने त ? जानकारहरु यसको आधुनिक उपचार र प्राकृतिक गरी दुई किसिमको उपचार पद्धति रहेको बताउँछन् । तपाईंको कपाल तपाईंको महिमा हो । मान्छेले तपाईंलाई भेट्दा सबैभन्दा आँखा









