विशेष

बिहानको दुई घण्टा आफ्नो लागि

अहिले मानिसहरु कुनै न कुनै रुपले मानसिक समस्यामा छन् । उनीहरुसँग पूर्ख्यौली ज्यायजेथा भएर पनि, मनग्ये आम्दानी भएर पनि, मानप्रतिष्ठा भएर पनि सुख छैन । आनन्द छैन । हर्ष छैन । मानसिक रुपमा मात्र होइन, शारीरिक रुपमा पनि हामी अनेक रोगले घेरिएका छौं । कसैलाई मधुमेह छ, कसैलाई थाइराइड छ । कसैलाई बाथले सताएको छ, कसैलाई दमले गलाएको छ । कोही उच्च रक्तचापको औषधी खाइरहेका छन्, कोही पायल्सको उपचार खोजिरहेका

काठमाडौंका यी अस्पतालबाट दिइँदै कोरोनाविरुद्धको खोप

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस ९कोभिड–१९०विरुद्धको ‘कोभिशिल्ड’ खोपको भर्चुअल शुभारम्भ गरेका छन्। काठमाडौं उपत्यकामा १७ स्थानबाट कोरोना विरुद्धको खोप दिइने भएको छ। उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभागले जनाएको छ। जसमा काठमाडौंमा १२, ललितपुरमा ३ र भक्तपुरमा २ अस्पतालबाट खोप लगाउने व्यवस्था गरिएको छ। काठमाडौंबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री

माघ १४ बाट कोरोनाको खोप लगाउन सुरू हुन्छ – प्रधानमन्त्री

काठमाडौँ– कोरोनाविरुद्धको खोप आगामी माघ १४ बाट लगाउन सुरू हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । खोप अभियान चलाउन समूह पनि तयार पारिसकेको प्रधानमन्त्रीले बताए ।मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताउँदै प्रधानमन्त्री ओलीले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले

ओलीलाई तह लगाउन नसकेको भन्दै प्रचण्डद्धारा आत्मालोचना

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई तह लगाउन नसकेकामा आत्मालोचना गरेका छन् । नेकपाको प्रचण्ड–माधव पक्षको जनसभामा बोल्दै ‘प्रचण्ड’ले वाम गठबन्धनको घोषणाअनुसार काम गर्न नसकेको स्वीकार गरे । यद्यपि आफूहरुले घोषणापत्रमा भने जस्तो गर्न प्रयास भने गरेको दाबी गरे । प्रधानमन्त्री पदका लागि जे पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओली प्रवृत्ति रहेको भन्दे उनले भने, ‘केपी ओलीलाई तह लगाउन सकेनौं

'कृषक समृद्ध भएपछि राष्ट्र समृद्ध हुने हो'

राकेश मिश्र पीडित उखु किसान नारायण राय यादव (भगतजी)को निधनबाट हामी अत्यन्तै दुःखद कुरा हो । यसले हाम्रो किसान आन्दोलनमा अपूरणीय क्षति भएको छ । हामी सबै किसान साथीहरु मर्माहत पनि भएका छौं । उहाँ पहिलो किसान शहीद हुनुभयो । हाम्रो लागि उहाँ सधैंभरि पुजनीय रहनुहुनेछ । उहाँ यो संसारबाट जाँदा प्रेरणा दिएर जानुभएको छ । उहाँले कसरी दुःख गरेर उखु खेती गर्नुभयो, मिलमा बुझाउनुभयो । उहाँको चार वर्षदेखिको भुक्तानी

संसद विघटनको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु हुँदैछ । सर्वोच्चले आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरे पनि संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेकाले यसको आदेश आउन करिब एक महिना लाग्न सक्ने सर्वोच्चका अधिकारीहरू बताउँछन् । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गरेकी

यी हुन् प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकका निर्णय

काठमाडौं। नेकपाको पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सोमबार बसेको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ। यसअघि संघर्ष समितिको सह–संयोजकमा योगेश भट्टराई मात्रै थिए। बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध अन्य पार्टीहरूलाई जोडेर संयुक्त संघर्षको पहल जारी राख्ने निर्णय गरेको संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यो समूहले शनिबार दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको

रेष्टुरेन्टले तयार पार्यो २४ क्यारेट सुनको बर्गर !

काठमाडौं । एउटा बर्गरको मूल्य कति पर्ला रु सामान्य वर्गरको मूल्य त खासै नहोला । तर जब बर्गरमा सुन लेपन गरिन्छ, त्यसको मूल्य अचाक्ली नहुने कुरै भएन । दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटामा रहेको एक रेष्टुरेन्टले २४ क्यारेट सुन लेपन गरिएको बर्गर तयार पारेको छ । टोरो म्याककोए नामक उक्त रेष्टुरेन्टले तयार पारेको सुनौलो बर्गरको मूल्य २ लाख कोलम्बियन पेसो रहेको छ । यो भनेको झण्डै ५७ अमेरिकी डलर

नेपाली शुद्ध लेख्ने आधिकारिक नियमहरू

१. विषय प्रवेश नेपाली भाषा अधिकांश नेपालीको मातृभाषा, अरू मातृभाषी नेपालीहरूको सम्पर्क भाषा र सबैको सरकारी कामकाजको भाषा हो । यसकारण नेपाली भाषाको प्रयोगमा मानक वर्णविन्यासको प्रयोग हुनुपर्दछ । मानक भनेको आदर्श, शुद्ध र सही रूप हो । मानक रूपमा शुद्धता, उच्च स्तरीयता र एकरूपता हुन्छ । आधिकारिक निकायहरूले प्रयोगमा ल्याएको तथा भाषाका वक्ताले आदर्श मानेको र सामाजिक सांस्कृतिक आदान प्रदानका साथै सरकारी कामकाज र शैक्षिक क्षेत्रमा समान रूपमा प्रयुक्त

संखुवासभामा दुर्घटना, १ जनाकाे मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा शुक्रबार दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। तुम्लिङटारबाट खाँदबारीतिर आउँदै गरेको को२त ४३१९ नम्बरको ट्याक्टर र खाँदबारीबाट तुम्लिङटारतर्फ जाँदै गरेको ना४५प २०७० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका खाँदबारी–१, चाँदनीचोकका २५ वर्षीय दिवश राईको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले बताए। मोटरसाइकलमा