बझाङको केदारस्यु गाउपालिकामा भण्डारीले दिए स्वतन्त्र उम्मेद्बारी


धनगढी ।बझाङको केदारस्यु गाउपालिकामा नेपाली काङ्ग्रेसका प्रभावसाली नेता तथा पुर्व क्षेत्रीय सभापति गणेश बहादुर भण्डारीले गठबन्धन अस्विकार गर्दै स्वतन्त्र उम्मेद्बारी दियकाछन! लामाे समय सम्म काग्रेस मा सकृय भण्डारी ले अाफ्नाे त्याग र निष्ठा लाई गठबन्धनका नाममा नेतृत्वले बेवास्था गरेकाे भन्दै गाउपालिका अध्यक्ष मा स्वतन्त्र उम्मेदवारी दिएकाे जानकारी गराउनु भयाे। उहाँ द्वन्द्व कालमा बिस्थापीत भई  बर्षै देखि काठमाडौंमा  बस्दै अाउनु भएकाे थियाे । उनी काग्रेसका ईमान्दार नेताका रूपमा चिनिन्छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *