प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पौडेलद्धारा राजिनामा, चैत्र ३० गते विदाई गरिने


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण प्रसाद पौडेलले पदबाट राजिनामा दिएका छन् ।

दुई साताअघि नै राजिनामा दिएका उनको राजिनामा सम्बन्धमा गत फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकबाट चैत्र ३० गतेबाट लागू हुने गरी स्वीकृत भएको जनाइएको छ ।
कम्पनीमा नयाँ सिईओको रुपमा सन्तोष प्रसाईलाई ल्याउन सञ्चालक समिति सक्रिय भएपछि उनले मार्ग प्रसस्त गर्दै पदबाट राजिनामा दिएका हुन् ।

  1. प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ पौडेललाई आगामी चैत्र ३० गते विदाई गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *