समुदाय स्तरमै पुग्यो कोरना दार्चुलाका दुई जनामा कोरोना पुष्टि


दार्चुला । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका थप दुई जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।दार्चुलाको महाकाली नगरपालीका का एक जना र ब्यास गाउँपालीका एक जना मा कोरना पुस्टी भउको हो । दार्चुलामा हालसम्म कोरोना स‌ंक्रमितको संख्या ५६ जना पुगेको छ पछिल्लो २४ घण्टामा १ सय २७ जनाको परीक्षण गरिएकोमा दार्चुलाका दुई र बझाङका दुई जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।
गत भदौ २०गते स्याव‌ स‌ंकलन गरिएका वर्ष २४ र वर्ष ३६ का पुरुषको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्यांक अधिकृत खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *