हिमालयन लाइफको सिनियर डेपुटी सीईओमा कबि फुयाँल नियुक्त, कामु सीईओको जिम्मेवारी


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कार्यवाहक सीईओ)को जिम्मेवारी कवि फुयाँललाई दिइएको छ।

कम्पनी सञ्चालक समितिको बैठकले फुयाँललाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सीईओको जिम्मेवार दिने निर्णय गरेको हो। उनको यो जिम्मेवारी आज असोज २६ गतेबाट लागू भएको छ।

फुयाँल कम्पनीमा वरिष्ठ नायब सीईओका रुपमा कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *