हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्दै


काठमाडौँ – समाजसेवामा अविछिन्न सक्रिय युवाहरूको समूह हातेमालो मानव सेवा समूहले रक्तदान कार्यक्रम गर्ने भएको छ।

कार्यक्रम गोंगबुस्थित ‍‍‍‍बीजी मलमा बिहान ११ देखि ४ बजेसम्म सञ्चालन हुने समूहका सचिव राजेन्द्र धामीले जानकारी दिए। 

समूहले शिक्षा, स्वास्थ्य तथा सरसफाइ लगायत जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *