अत्तरियाका ब्यापारी हरुले निकाले गोलि कान्डको बिरोधमा र्याली


अत्तरिया,अत्तरियाका   ब्यापारी हरुले  ३ गतेभएको गोलि कान्डको बिरोधमा र्याली निकालेका छन ।
३ गते बेलुका ५:४५ बजेको समयमा अत्तरियामा सुनको ब्यवसाय गर्दै आउनु भएका व्यापारी लाई आज्ञात समुहले गोलि प्रहार गरिएको थियो ।    २ जना मोटर साइकलमा आएका आज्ञात समुहले घोडाघोडी सुनचाँदी पसलका संचालक ३१ बर्शिय बिकाश सुनारलाइ गोलि प्रहार गरि फरार भएका थिए । आजको उक्त र्यालीमा शान्ति सुरक्षा कायम गर, ब्यापारी लाई सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा लगाउदै अत्तरियाको पुर्ब राजमार्गमा र्याली निकालेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *