मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक विदा दिने गृह मन्त्रालयको निर्णय


काठमाडौं । सरकारले यहि मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक विदा दिने भएको छ । यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई लक्षित गर्दै ४ दिन विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मतदानस्थल रहेका शिक्षण संस्था, विद्यालयहरुमा मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *