ग्लोबल आईएमई बैंकको वित्तीय विवरण नै झूठो

ग्लोबल आईएमई बैंकको वित्तीय विवरण नै झूठो, राष्ट्र बैंकले खोतल्दा कृत्तिम ऋण र फर्जी कागज !

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकले प्रकाशन गर्ने गरेको वित्तीय विवरण नै झूठो हुने गरेको तथ्य फेला परेको छ । बैंकको वित्तीय विवरणमाथि आशंका लागेपछि केन्द्रीय बैंकले छुट्टै अनुगमनको क्रममा वित्तीय विवरणमा गम्भिर त्रुटीहरु मात्रै नभई नियतबस झूठा विवरणहरु समावेश गरेर जनतालाई भ्रम छरेको प्रमाणित भएसँगै केन्द्रीय बैंकले कारवाही गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंक स्रोतका अनुसार ग्लोबल आईएमई बैंकले