प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता

प्रधानमन्त्री ओलीविरुद्घ अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । बिहीबार बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीविरुद्घ अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्घ कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी दाहाल(नेपाल पक्षसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु गरेको हो। यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाल-नेपाल पक्षसँग सहमति गरिसकेको र कांग्रेस पदाधिकारी बैठकमा यसबारे छलफल गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ। आगामी फागुन २३ गते बस्ने संसदको बैठकबाट अविश्वास प्रस्तावको तयारी सुरु गरिने

प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ स् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा मु’द्दा दर्ता भएका छन्। मंगलबार वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री ओलीविरुद्ध छुट्टाछुट्टै अदालतको अवहेलना मु’द्दा दर्ता गराएका हुन्। आचार्यको मु’द्दा ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ। माघ ९ गते काठमाडौँको कार्की ब्यांक्वेटमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्घ सर्वोच्च अदालतमा बहस गरेको विषयमा नि’न्दायुक्त टिप्पणी गरेको उनीहरूको जिकिर छ। त्यतिबेला प्रधानमन्त्रीले