शेखर, प्रकाशमान र गगनबीच समीकरण !
काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भने आगामी महाधिवेशनमा चुनावी प्रतिस्पर्धा पक्काजस्तै छ। सभापति शेरबहादुर देउवा र उनीइतर समूह गरेर आधा दर्जन नेता सभापति पदका आकांक्षी देखिएका छन्। कति गज्जब हुन्थ्यो, कांग्रेसको नेतृत्व लिने चाहना भएका यी नेताले डेमोक्र्याटिक पार्टीको प्राइमरीमा जसरी गुटविहीन प्रतिस्पर्धा गरे। हाम्रा दुबै मूल पार्टीका नेता भने बारम्बार भन्छन्( यो अमेरिका होइन। अमेरिकाजस्तो खोजेर हुन्छरु जनता जस्ता छन्, हामी नेता त्यस्तै छौं१ यो, नेताहरूले लाज पचाउन