जसपाले आफ्नौ नेतृत्वको सरकारमा कसलाइ बनाउदै छ नयाँ प्रधानमन्त्री
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) मा आफ्नै नेतृत्वमा सरकार बनाउन आन्तरिक सममति जुटाएको छ। राजधानी काठमाडौँमा आयोजित दुई दिनसम्म बसेको बैठकले यस्तो निर्णय गरेको हो। तर, डा। बाबुराम भट्टराई वा महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्री बनाउने भन्ने टुंगो लाग्न बाँकी रहेको छ। पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठक नयाँ वर्षका कारण केही दिनका लागि स्थगित भएको छ। दुई दिनसम्म चलेको बैठकमा सत्ता समीकरणका विषयमा छलफल भएको थियो। जसपाका अध्यक्ष उपेन्द्र यादव र