आजदेखि

आजदेखि मन्त्रालयले सबै विद्यार्थी र विद्यालयहरुलाई निशुल्क इन्टरनेट दिने, यसरी लिनुहोस

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि विद्यार्थी र विद्यालयलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । भदौं १९ गते शिक्षामन्त्री गिरिराज मणी पोखरेलले पारित गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिनुपर्ने उल्लेख गरिएको छ । निर्देशिकामा मन्त्रालयको भूमिकामा लेखिएको छ, ‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज