स्थानीय तह

व्यास गा .पा .का एमाले बाट निर्वाचित कार्यपालिका सदस्य सहित ११ जना जुवाडे ४ लाख नगद सहित पक्राउ

धनगढी  । दार्चुलामा चार लाख दुई हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । आज असोज १७ गते महाकाली नगरपालिका वडा नम्बर ४ तिन्करखेडा स्थित प्रेम सिंह बुढाथोकीले आफ्नो घरमा जुवा खेलाइ रहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन् । जुवा खेल भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा हान्दा दिउँसो साढे तीन बजेको समयमा जुवाखालबाट चार लाख

सुर्या लाइफ दार्चुलाको शाखाको  अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

सुर्या लाइफ इन्स्योरेन्स दार्चुला शाखाको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न   भएकाे छ ।                                     प्रदेश प्रमुख जगदीश भट्ट को प्रमुख आथित्यतामा तथा शाखा प्रमुख महेन्द्र राज भट्ट को सभापतित्व मा सम्पन्न कार्यक्रम संचालन भएकाे थियाे । अार्थिक बर्ष २०७८/०७९ मा उत्कृष्ट ब्यवसाय गर्ने एजेन्सी मेनेजर र उत्कृष्ट अभिकर्ता हरूलाई   सम्मान गरिएको थियो । 

कैलाली प्रहरीको कार्यालयबाटै चिनी गायब प्रकरणः एसपीमाथि छानबिन

धनगढीः कैलाली प्रहरीले धनगढीको मुख्य बजार क्षेत्रबाटै बरामद गरेको अवैध १८ कठ्ठा अर्थात ९ क्विन्टल चिनी रातारात गायब भएको प्रकरणमा छानबिन हुने भएको छ। उक्त  प्रकरणमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएपछि छानबिन हुने भएको हो    सो प्रकरणमा कैलालीका प्रहरी प्रमुख तथा एसपी सोमेन्द्रसिंह राठौरमाथि छानबिनका लागि समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरिएको जनाएको छ। प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोलासिंह रावलको

कैलाली– ५ मा कांग्रेसले आरजू राणा देउवालाई उमेदवार बनाउने

धनगढी । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ डा. आरजू राणा देउवालाई उमेदवार बनाउने भएको छ । नेपाली कांग्रेस कैलाली निर्वाचन  क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा. राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो । त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फकाे उमेदवारमा जीवन राना सर्वसम्मत रूपमा सिफारिस भएकी छन् । आगामी मंसिर ४ मा प्रदेश सभा निर्वाचनको लागि

बिमा रकमका लागि बन्दको माैका छाेपी  आफ्नै टिपरमा आगजनी

काठमाडाैँ । दाङमा बिमा रकमका लागि एकजना टिपर धनीले आफ्नै टिपरमा आगजनी गरेकाे खुलेकाे छ । विप्लव समूहले गरेकाे नेपाल बन्दकाे माैका पारेर घोराही उपमहानगरपालिका वडा नं १८ नवलपुरका गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको खुलेकाे हाे । आगजनीकाे घटना शंकास्पद देखिएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको बयानका आधारमा टिपरधनी भण्डारी

नेपाली कांग्रेस दार्चुलामा गाउँ घर अभियान सुरु

दार्चुला : नेपाली कांग्रेस दार्चुलाले एकता, उत्साह सहित जीतमा रुपान्तरण गर्ने कार्यक्रम अन्तरगत ‘गाउँ घर अभियान’ मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ भर्तोलाबाट सुरु भएको जनाएको छ । अगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘गाउँ घर अभियान’ संचालन गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय कार्योजना अन्तरगत दार्चुलामा पनि अभियानको सुरुवात गरेको नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिनुभयो ।

दार्चुलामा जिप दुर्घटना, ५ जनाकाे मृत्यु

काठमाडाैँ । दार्चुलाकाे शैल्यशिखर नगरपालिका वडा नं. ६ स्थित उल्लानीमा जिप दुर्घटना भएकाे छ । गाेकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेकाे से १ ज ५५१ नम्बरकाे जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी ५ जनाकाे मृत्यु भएकाे पत्रकार गणेशसिंह धामीले जानकारी दिए । त्यस्तै, अन्य ९ जना घाइते भएका छन् । जिपमा १४ जना सवार थिए ।

पत्रकार स्राेतका बारेमा संवेदनशील नबन्दा फन्दामा हवल्दार, परिवारको बिजोग

धनगढी । सामान्य कुराकानीका क्रममा मित्रता बढेपछि सशस्त्रका वरिष्ठ हवल्दार नरेशसिंह साहुले सिपाहीहरूको हाजिरी विवरण पत्रकार सन्तोषसिंह ठगुन्नालाई दिएका थिए । सशस्त्र प्रहरीभित्र रासनका नाममा हुने बेथितिका बारेमा समाचार आएपछि भएको अनुसन्धानका क्रममा पत्रकार सन्तोषसिंहले आफ्नो समाचारको एउटा पाटोका स्राेत नरेशसिंहको सुरक्षा त गर्नु परै जावाेस् समाचारका अरू पाटोको स्राेत पनि वरिष्ठ हवल्दार नरेशसिंह भएको भनेर भनिदिए । यसबाट पेन्सन पाक्ने बेलामा हवल्दार नरेशसिंह जेलमा छन् र परिवारको विचल्ली भएको

सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई महानगरपालिकाकाे२४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सम्झौताविपरीतका संरचना हटाउन नर्भिक हस्पिटललाई २४ घण्टे अल्टिमेटम दिएका छन् । काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलले सरकारसँग भाडामा लिएको जग्गामा अनधिकृत रूपमा संरचना बनाएको भन्दै महानगरले भत्काउन अल्टिमेटम दिएको हो । काठमाडौं महानगरपालिकाको नाममा दर्ता रहेको एक रोपनी आठ आना एक पैसा क्षेत्रफल रहेको जग्गा नर्भिक हस्पिटलले वार्षिक २७ हजार रुपियाँ भाडा तिर्ने गरी भूमिसुधार तथा व्यवस्था विभागका एकजना कर्मचारीसँग सम्झौता गरेर लिएको

सशस्त्र प्रहरीको राशन प्रकरण, पत्रकार र मिडियाको भूमिका

शंकर सिंह धामी ,दार्चुला                                          दार्चुलास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई जन्मकैदको मुद्दा चलाइएको विषय अहिले चर्चामा छ ।गणभित्रको आन्तरिक तर तथ्यगत जानकारी पत्रकारमार्फत सञ्चारमाध्यममा पुर्याएकै कारण साहु कारवाहीमा परेका छन् । सशस्त्र प्रहरीले उनलाई निलम्बन गरेको छ, थुनामा राखेको छ र सशस्त्र प्रहरी ऐन