धनगढीमा NIPS सुदुरपश्चिम (जीवन बिमा )संघ गठन


धनगढी , सुदुरपश्चिम काे धनगढीमा बिमा प्राधिकरणको ५५ अाै बार्षिकाे उत्सबकाे समापन समाराेहमा NIPS सुदुरपश्चिम काे गठन भएकाे छ ।नेपाल बिमा प्राधिकरण सुदुरपश्चिमका सहायक निर्देशक प्रेम हरी पाेख्रेल र दिपक ज्ञवाली काे उपस्थिति मा एसियन लाईफका लाेक राज जाेशीकाे अध्यक्षता ११ सदस्यीय कार्य समिति गठन गरिएकाे छ
उपाध्यक्ष मा सूर्यज्याेती का जगदिस प्रसाद भट्ट र सन नेपाल लाईफका लक्ष्मी कान्त जैसी काेषाध्यक्षमा प्रभु लाईफ कि संगिता न्याैपाने सचिव महालक्ष्मी लाईफ का हरक बहादुर बाेहरा सह सचिव मा हिमालयन लाईफका तारा सिह बम र सदस्य हरूमा रिलाईबल लाईफका चन्द्र बहादुर बिष्ट ,नेपाल लाईफका दिपक भट्ट,IME लाईफका प्रेम लाल राना ,सानिमा रिलायन्सका महेन्द्र बि.क सिटिजन लाईफका गंगा राम जाेशी चयन हुनु भएका छन साथैसानिमा रिलायन्स का गणेश उप्रेती काे अध्यक्षतामा सल्लाहकार समिति गठन गरिएकाे जानकारी प्रबक्ता नरेश भट्ट ले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *