डिलाशैनीमा छोराले गरे आफ्नै बाबाको हत्या


दार्चुला।बैतडीको डिलाशैनी गाउँपालिका-५ शेरामा छोराले आफ्नै बाबाको हत्या गरेका छन्। शुक्रबार बिहानै २१ वर्षिय लोकेन्द्र जोशीले आफ्नै बाबा ६० वर्षिय अन्तराम जोशीको हत्या गरेका हुन्।

उनले बाबाको टाउँकोमा बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। बञ्चरो प्रहारले टाउँको र शरीर अलग भएको छ।

हत्या गर्ने जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *