नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त


नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

थानी काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। उनको स्थायी घर सुर्खेत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *