भोलि सम्पुर्ण बैंक तथा वित्तीय संस्था बन्द हुने


काठमाडौं । भोलि (मंगलबार) अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रह्ने भएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *