सूर्यालाइफ अत्तरियाले गर्यो अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम


सूयालाइफ इन्स्योरेन्स क.लि अत्तरिया शाखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
रबिन्द्र हमालको अधक्ष्यतामा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथि र शैलेश कुमार क्षेष्ठ बिशिष्ट अतिथी रहनु भएकोे थियो भने कार्यक्रम संचालन शाखा प्रमुख नरेश भट्ट ले गर्नुभएको थियो ।
बिमा क्षेत्र युवा हरुका लागी राम्रो ष्लेट फर्म भएकोर चाहे जती आम्दानी गर्न सकिने स्वतन्त्र पेशा भएको र देशका दुरदराज सम्म बिमाको पहुच पुगाउनमा अभिकर्ता हरुको ठुलो भुमिका रहेको सि.इ.ओ खड्का ले जानकारी गराउनु भएको थियो ।

साथै मार्यक्रममा अर्धबार्षीक रुपमा शाखा मा उत्कृष्ट ब्यावसाय गर्ने अभिकर्ता हरुलाइ सम्मान गरिएकाृ छ ।
त्यस्तै बिमाको आवश्क्ता र महत्व को बारेमा बिशिष्ट अतिथी शैलेश कुमार क्षेष्ठ ले प्रस्ट पार्नुभएको छ
कार्यक्रम नमस्ते पार्टीप्यालेस अत्तरियाको सभाहलमा संचालन भएको थियो सो कार्यक्रममा मा १३५भनदा बढि अभिकर्ता को सहभागीता रहेको कार्यक्रम शाखा प्रमुख नरेश भट्ट ले जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *