घोडाघोडीका किसान ले नत समयमै मल पाए, नत धानको मुल्य नै


सुखड । यो भिड कुनै चलचित्र को सिन नभएर मलका लागी लाइनमा बसेका किसान हरुको हो ।
कोरना महामारीका बेला समेत किसान ले मल पाएका छैनन् घोडाघोडी नगपालीका ले सानाकिसान सहकारी लाइ मल ढुवानी गरी बिक्री बितरणका लागी अनुमती दिए पनी हाल सम्म वडा नं ५ मा जम्मा एक सय बोरा मात्र मल बडा कायालयमा पुगेको र मल मनपरी ढंगले बितरण गरिएका् स्थानीय हरुको गुनासो छ । बेलैमा मल नपाउला कृषान हरु मर्कामा परेको जनपृय आधार भुत बिद्यालयका प्र.अ भिम राना ले जानकारी गराउनु भएको छ ।

साथै मल को कालो बजारी मौलाइएको समेत सहकारीमा रु १००० मा पाउने मल लाइ बजार मा १४०० मा बिक्री भइरहेको र चाहेको बेला समेत सहजै पाउन नसकेको त्यस ठाउँका स्थानीय हरुको गुनासो रहेको छ ।
सरकारले धान को मुल्य प्रती कुइन्टल २७५० तोकेता पनी २०००मा मात्र खरीद गरीरहेका छन स्थानीय तहका प्रतीनिधि हरुलाइ जनताको पीर मर्काको बारेमा कुनै वास्तै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *