सरिता गिरीले आज नयाँ पा’र्टी घो’षणा गर्दै, यस्तो हुनेछ उनको पा’र्टीको नाम…


बीरगन्ज । जसपाबाट नि’ष्कासित भएकी नेतृ सरिता गिरी अब आफै नयाँ पा’र्टी ग’ठन गर्ने भएकी छिन् । उनले लहानस्थित आफ्नो नि’वासबाट तराई म’धेश बृ’हत लो’कतान्त्रिक मो’र्चा ग’ठन गर्न लागेको जानकारी गराएकी छिन् ।दिउँसो १ बजे पा’र्टी घो’षणाको कार्यक्रम रहेको उनले जानकारी दिएकी छिन् ।त’त्कालिन स’माजवादी पा’र्टीबाट गिरी ख’स आ’र्यको को’टाबाट स’मानुपातिक त’र्फकी सांसद ब’नेकी थिइन् । तर पा’र्टीले गिरीलाई पा’र्टी र सां’सद दुवै प’दबाट ह’टाउने नि’र्णय गरेपछि संसदले पनि उनलाई नि’लम्बन गरेको थियो ।

न’क्सासम्बन्धी सं’विधान सं’शोधन प्र’स्तावको वि’रुद्धमा उ’भिएकी गिरीलाई पा’र्टीको ह्वि’प उ’ल्लङ्घन ग’रेका कारण उनी पा’र्टीको का’रवाहीमा प’रेकी थिइन् ।पा’र्टीको का’रवाहीमा प’रेर सांसद प’द गु’मेपछि केही समय चु’प रहेकी गिरीले अबको रा’जनीतिक या’त्रा नयाँ पा’र्टीबाट गर्ने नि’र्णय लिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *