काठमाडौं ,सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा लाभांश वितरण गर्न नसक्ने जनाएको छ ।
कम्पनीको हिजो बसेको बोर्डको बैठकले शेयरधनीहरुको हात खाली गर्ने निर्णय गरेको हो।